सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संघीय संसदमा पहिलो यात्रा, रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर निर्वाचित

18
Sana Kishan

रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

Arus
Karnali Traders

नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन ।

घर्तीको संघीय संसदमा नयाँ यात्रा हुनेछ । उनी लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका थिए । उपहार खबर बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.