सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संघीय संसदमा पहिलो यात्रा, रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर निर्वाचित

रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

Sana Kishan

नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन ।

World Link Ads
Mahakali Polytechnic

घर्तीको संघीय संसदमा नयाँ यात्रा हुनेछ । उनी लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका थिए । उपहार खबर बाट

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.