सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साढे १२ हजार मतान्तरसहित देउवा डडेल्धुराबाट सातौँ पटक निर्वाचित

Far weast coaching ad
29
Sana Kishan

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार सातौँ पटक निर्वाचित भएका छन् ।

डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।

Arus
Karnali Traders

देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत ल्याए । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाए ।

देउवा २०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन २०५१ , प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ , संविधानसभा सदस्य निर्वाचन २०६४ , २०७० मा पनि त्यहाँबाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट उनी भारी मतका साथ निर्वाचित भएका थिए । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.