सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार ढकालले ६ हजार मत पाउँदा, देउबाको कती ?

208
Sana Kishan

प्रधानमन्त्री शेर बहादुर देउबाको गृह जिल्ला डडेलधुरामा हालसम्म २३ हजार ३६१ मतगणना भएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार स्वतन्त्र उमेदवार सागर ढकालले ६ हजार मत कटाएका छन् । उनले ६ हजार १०५ मत पाएका छन् ।

Arus
Karnali Traders

काँग्रेसका उम्मेदवार देउवाले हालसम्म ११ हजार ५५४ मत पाएका छन् । यस्तै, कांग्रेस (बीपी)का वरिष्ठ उपाध्यक्ष कर्ण मल्लले ३ हजार २९५ मत पाएका छन् । यहाँ १ हजार ५११ मत बदर भएको छ ।

 

गोदावरी न्युज बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.