
प्रधानमन्त्री शेर बहादुर देउबाको गृह जिल्ला डडेलधुरामा हालसम्म २३ हजार ३६१ मतगणना भएको छ ।
अहिलेसम्मको मत परिणामअनुसार स्वतन्त्र उमेदवार सागर ढकालले ६ हजार मत कटाएका छन् । उनले ६ हजार १०५ मत पाएका छन् ।


काँग्रेसका उम्मेदवार देउवाले हालसम्म ११ हजार ५५४ मत पाएका छन् । यस्तै, कांग्रेस (बीपी)का वरिष्ठ उपाध्यक्ष कर्ण मल्लले ३ हजार २९५ मत पाएका छन् । यहाँ १ हजार ५११ मत बदर भएको छ ।
गोदावरी न्युज बाट
