सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । विजयी सिंह गत स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका अध्यक्षमा पराजित भएका थिए ।

Sana Kishan

लोसपाबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी जनमत पार्टीमा प्रवैश गर्दै प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

 

World Link Ads
Mahakali Polytechnic

उपहार खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.