सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विनोद चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरी ४ सय ५९ मतले अगाडि

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिनुभएको छ ।

ठकुरीले ७ हजार २२ मत प्राप्त गर्नुभएको छ भने चौधरीले ६ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ ।

Sana Kishan

यस्तै तेस्रो स्थानमा रहनुभएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ५ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

World Link Ads
Mahakali Polytechnic

घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा ४ सय ५९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा १ हजार ५७ मतले अगाडि हुनुहुन्छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.