सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली –३ मा उन्मुक्ती पार्टीका गंगाराम चौधरी प्रतिनिधी सभामा बिजयी

Far weast coaching ad
86
Sana Kishan

कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा बिजयी शुरुवात गरेको छ । यस क्षेत्रबाट उन्मुक्तीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्।

Karnali Traders

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन्।

Arus

एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएर तेस्रो भएका छन । यँहा जम्मा ६३ हजार ४४० मत खसेको थियो । ४ हजार २१ मत भने बदर भएका छन । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.