सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महोत्तरी–३ : स्वतन्त्र उम्मेदवार रामआधार कापरको अग्रता

Far weast coaching ad
65
Sana Kishan

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापर एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा हुनुहुन्छ ।

तीन हजार १० मतको गणनामा गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गर्नुभएको छ भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गर्नुभएको छ ।

 

Arus
Karnali Traders

उज्यालो अनलाइन बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.