काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले मनोनयन दर्ता गराएका छन् । चौधरीले दाङ क्षेत्र नं। १ बाट मनोनयन दर्ता गराएकी हुन् । चौधरीका विरुद्ध एमालेबाटै गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छिन् ।