सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा कर्ण मल्ललाई नेकपा एमालेको समर्थन, देउवासँग भिड्ने

140
Sana Kishan

नेकपा एमालेले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ। एमालेले नेपाली कांग्रेस ९बीपी० का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।
पूर्व प्रदेशमन्त्री पठानसिंह बोहोराको एकल नाम सिफारिस गरेको एमाले डडेल्धुराले उनलाई पछि हटाउँदै मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ। अब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्नेछन्। नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बी.पी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो। दिनेश खबर बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.