सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको लटिनाथबाट मकरीगाड जाँदै गरेको जीप दुर्घटना

Far weast coaching ad
61
Sana Kishan

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना भएको छ ।

Karnali Traders

यात्रुवाहक बाेलेराे जीप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिँह ठेकरेले बताउनुभयो ।

Arus

दुर्घटना भएको ठाउँ भीर रहेकोले उद्दार गर्न समेत कठिनाइ छ । एक जना घाइतेको डोरीबाट स्थानीयले उद्दार गरिरहेका छन् । मार्माबाट प्रहरी टोली घटनास्थलतर्फ जादैछ । घटनाबारे  थप विवरण आउन बाँकि रहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.