सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

Far weast coaching ad
90
Sana Kishan

केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ ।

आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Arus
Karnali Traders

हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.