Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ईन्दे्रणी कृषि सहकारीले स्थापना दिवसमा बृद्ध आमा बुवाहरुलाई गर्‍यो फलफुल वितरण ।

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्नचपुर, सुन्दरपुर
आज कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिक ९ सुन्दरपुरमा रहेको ईन्दे्रणी कृषि सहकारी संस्था लिं.ले ११ औं स्थापना दिवसको अवसरमा वेदकोट नगरपालिका ७ रौटेला स्थीत श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बृद्ध आमा बुवाहरुलाई फलफुल तथा मिष्ठान्न वितरण गरेर मनाइएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं निर्वतमान समाजिक विकास मन्त्री माननिय लाल वहादुर खड्का रहनु भएको थियो । कार्यक्रम मा वोल्दै माननिय संसद खड्काले ईन्दे्रणी कृषि सहकारी संस्था लिं सुन्दरपुरलाई धन्यवाद दिदै आफु बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र संस्थाको संस्थापक अध्यक्ष रहदै गर्दाको सुरुवाति दिनहरुमा आर्थिक कठिनाइले गर्दा संस्था चलाउन साह्रै अप््ठेरो भएता पनि अहिले आएर यस्तै विभिन्न स्थानिय संघ संस्थाहरुको सहयोग एवं सदभावनाले गर्दा संस्था चलाउन सजिलो भएको छ ।

संस्थाका सचिव पदम सिंह कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक लक्ष्मी दत्त भट्टले गरेका थिए । सुन्दरपुर स्थीत इन्द्रेणी कृषि सहकारी संस्था लिं ले आफ्नो कार्यक्षेत्र अन्तरगत का सदस्यहरुलाई मलखाद विउविजन, कृषि तथा आयआर्जन सम्वन्धि तालिमहरु लगाएत वचत ऋण सेवा दिनुका साथै समाजिक कृयाकलाप हरुमा समेत सकृय भुमीका निर्वाह गदै आएको छ ।

सुरुमा ३१ जना शेयर सदस्यवाट सञ्चालन भएको ईन्दे्रणी कृषि सहकारी संस्था लिं. मा हाल १०७३ जना शेयर सदस्य रहेका छन । संस्थाको कुल पुजी करिब ४ करोड ८० लाख रहेको छ ।

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व