सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको भाउ सामान्य बढ्यो

सुन चाँदीको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

World Link Ads
Sana Kishan

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close