Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेस कंचनपुर–२ बाट युवा नेता शिरोमणि ओझा समानुपातिकमा सिफारिस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कंचनपुर, २० भदौ । समाजसेवाको माध्यमबाट लोकप्रिय छवि स्थापित गरेका युवा नेता शिरोमणि ओझा कंचनपुर जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको छनोटका लागि सिफारिस भएका छन् । विश्व हिन्दु महासंघको प्रवक्तासमेत रहेका ओझा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको लागि सिफारिस भएका हुन् ।

ओझाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । आरक्ष पीडितहरुको मागलाई केन्द्रसम्म ल्याएर सरकारलाई त्यस सम्बन्धी आयोग बनाएर मुद्धा सम्बोधनको मार्ग खुलाउनसमेत उनले भूमिका खेलेका छन् । किसानहरुका समस्या समाधान गर्न लिएको अग्रसरता तथा देशव्यापी रुपमा सीमा सुरक्षा सम्बन्धी अनुगमन र खबरदारी अभियानको नेतृत्व सम्हालेका उनले एक देशभक्त युवाको परिचय समेत स्थापित गरेका छन् ।

पार्टीमा आवद्ध हुँदा मात्र पनि गरीब, किसान, सीमा समस्याबाट पीडित तथा दिनदुखीहरुको सारथी बनेका ओझाले यस पटक पार्टीले अवसर दिएर प्रतिनिधिसभाको सांसद बन्न सकेमा आफ्नो अभियानलाई थप उचाई दिन आफूलाई उत्प्रेरणा मिल्ने विश्वास लिएका छन् । देशमा ऐतिहासिक लोकतान्त्रिक पार्टीको विरासत बनाएको नेपाली कांग्रेसले जनताको पीरमर्कामा साथ दिने उम्मेदवारलाई अवसर दिनेमा दुइमत नरहेको समेत उनको भनाइ रहेको छ ।

ओझाले आगामी मंसिर ४ गते हुन लागिरहेको आम निर्वाचनमा आफू संलग्न पार्टी नेपाली कांग्रेसको तर्फबाट उठाइएका उम्मेदवारलाई जिताउन आफ्नो सम्पूर्ण तन–मन लगाउने प्रतिवद्धता जनाएका छन् ।

आफू प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएकोमा खुसी व्यक्त गर्दै उनले पार्टीले गरेको जुनसुकै निर्णय र प्रदान गरेको जिम्मेवारीलाई शिरोधार्य गरेर सम्पूर्ण रुपमा क्रियाशिल रहने प्रतिवद्धता समेत उनको छ । यो खबर रिपोर्टर्स नेपालमा छ ।

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व