सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

24
Sana Kishan

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

Karnali Traders

तोलामा आज सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Arus

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.