सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री पदबाट हटाइए

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ। उनलाई मन्त्री पदबाट हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए।

Sana Kishan

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए। मन्त्री रावलका अनुसार पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको हो। दिनेश खबर बाट सभार 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.