सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

36
Sana Kishan

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

Karnali Traders

हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Arus

आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.