सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भाद्र १५ गते एमाले अध्यक्ष ओली कञ्चनपुर आउने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन् । नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी यही भदौ १५ गते कञ्चनपुर आउन लागेका हुन् ।

Sana Kishan

ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए ।

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, नेकपा एसका पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगायतका नेता कार्यकर्ता एमाले फर्कने तयारी गरेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.