Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हाम्रो विकास सहकारी संस्था लि. को अध्यक्षमा सुवेदी र उपाध्यक्षमा आचार्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो विकास तथा बचत ऋण सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राजधानीमा सहकारीले आफ्नो चौधौँ साधारणसभा मार्फत नयाँ नेतृत्व पाएको हो । संस्थाको अध्यक्षमा मनोहरी सुवेदी चयन भएका छन् । यस्तै उपाध्यक्षमा तेज प्रसाद आचार्य, सचिवमा हरि प्रसाद अधिकारी, कोषाध्यक्षमा चन्द्रलाल श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा रामचन्द्र गौतम, कुवेर नेपाल र देवी माया खनाल चयन भएका छन् । य

स्तै संस्थाले लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकमा तोलाकान्त सुवेदी, सदस्यमा लक्ष्मीप्रसाद चापागाई र लोचन शाही ठकुरी चयन भएका छन् । यस्तै संस्थाको ऋण उपसमितिको संयोजकमा तेजप्रसाद आचार्य चयन भएका छन् ।

कार्यक्रम पश्चात उपहारखबरसँग कुराकानी गर्दै संस्थाका उपाध्यक्ष आचार्यले राष्ट्रको विकासमा सहकारीको महत्वपूर्ण भुमिका भएको बताए ।‘सहकारी नामैबाट काफी छ, जहाँ सहकार्य हुन्छ, त्यहाँ सहकारी हुन्छ,’ उपाध्यक्ष आचार्यले भने, ‘पछिल्लो समयमा राष्ट्रको विकासमा सहकारीको भुमिका महत्वपूर्ण छ, धनी र गरिबबीचको खाडल पुर्ने काम पनि सहकारीले गरेको छ ।’ बैंकले प्रवाह गर्ने कर्जा कुनै पनि साना व्यवसायीका लागि नहुने हुँदा सहकारीले व्यक्तिको जामानीबाटै कर्जा प्रवाह गरि व्यवसायीहरुलाई सहज गरेको आचार्यको भनाई छ । ‘सहकारीले सहकार्य गर्दै मानवीय आर्थिक समस्यााई चिर्दै गरिबको घरमा हात मुख जोड्ने वातावरण तयार गरेको छ,’ उपाध्यक्ष आचार्यले अगाडी थपे, ‘डुब्न लागेको आर्थिक तरलतालाई गाउँ–गाउँमा पुगी बचत गर्न सफल भएका सहकारीहरुले पछिल्लो समय देशको अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्याएका छन् ।’ उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व