सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज घट्यो कि बढ्यो सुनको भाउ ?

साताको छैटौँ दिन आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार र बिहीबार निरन्तर बढेको सुनको भाउ आज शुक्रबार भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Sana Kishan

तेजावी सुन आज प्रतितोलामा ९५ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

World Link Ads

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close