सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज घट्यो कि बढ्यो सुन ?

साताको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य थोरै बढेको छ । अघिल्लो साताको सोमबारबाट लगातार घटेको सुनको भाउ हिजो र आज लगातार बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sana Kishan

तेजावी सुन आज प्रतितोलामा ९५ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.