सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sana Kishan

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेको चाँदी आज ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close