सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् ।

33
Sana Kishan

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजिनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर प्रभाकरलाई नियुक्त गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ एक दिवसीय र १३० टेस्ट म्याच खेलेका छन् ।

 

Arus
Karnali Traders

उनीसँग अफगानिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक पनि भएका थिए ।

रन्जी ट्रफीका लागि उनले दिल्ली, राजस्थान र यूपी क्रिकेटमा पनि आवद्ध रहेका थिए । मुख्य प्रशिक्षकमा नियुक्त प्रभाकरले आफू नेपाली टिमसँग काम गर्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।नेप्लेज्रबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.