सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन–चाँदीको मूल्य स्थिर

सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

Sana Kishan

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।

यस्तै सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार २५५ रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मूल्यमा सुन–चाँदीको कारोबार भएको थियो । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.