सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज (आइतबार) घट्यो सुनको भाउ, तोलाको कति ?

आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।

Sana Kishan

शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार
भएको थियो ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नयाँ पुस्ता बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.