सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

Sana Kishan

आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.