सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।
हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।
यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ ।
तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post