सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछानेसँग चुनाव लड्ने पत्रकार खेम भण्डारीको घोषणा

पत्रकार खेम भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै चुनाव लड्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकबाट संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

Sana Kishan

उनले भनेका छन्, ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो! नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ मेरो दावी छ रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन मिडियाको दुरुपयोग गरे। पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो। होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने क्रिमिनल ल कहाँ छ?

World Link Ads
Mahakali Polytechnic

विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका छन्। nagariknews.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.