Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

को हुन बिनय प्रकाश मल्ल ? 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा :  जन्मभूमि नेपाल, कर्मभूमि जापान भएपनि नेपालको माया, नेपाल प्रतिको लगाव र नेपालप्रतिको चिन्ता असीम छ, विनय प्रकाश मल्ललाई।विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ नेपाल छोड्दाको पिडा र नेपालप्रतिको असीम माया।

 

यस्तै, मायाले होला, डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगाका विनय’प्रकाश मल्ल लाई आफू परदेशमा भएपनि नेपालप्रतिको माया सधैं उस्तै छ।

 

१६ बैशाख २०४३ मा बुवा खडकबहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट जन्मिएका विनय’प्रकाश मल्ल बाल्यकाल भने कहालिलाग्दो छ। गरिव परिवारमा जन्मिएका विनय’प्रकाश मल्ल बाल्यकाल भने संघर्षपूर्ण वित्यो।

 

विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमा उनले बुवालाई गुमाए। हृदयघातबाट बुवाको मृत्यु भएपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। एकातिर पढाई अर्कोतिर पारिवारीक जिम्मेवारी जीवन यसरी नै अघि बढ्दै गयो उनको।

 

कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे उनले। हरेक परिस्थितीलाई अवसरको रूपमा लिई अगाडी बढेका विनय जिन्दगीमा आएका जस्ता सुकै उतारचढाबलाई सहजै रूपमा लिएर अघि बढे।

 

विनय’प्रकाश मल्ल भन्छन्, ‘सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तो सुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।’

 

नेपाल प्रहरीदेखि सफल व्यवसायी

डिप्लोमा स्तरको अध्ययन बिचमै छोडी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए उनी। प्रहरीमा भर्ना भएर पनि उनले पढाईलाई निरन्तरता दिए। प्रहरीको जागीरे उनले डिप्लोमाको अध्ययन त्रिभुवन यूनिर्भसिटि बाट पूरा गरे।

नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन पनि गरेको उनी बताउँछन्। उनले २०६९ सालमा प्रहरीको जागीरबाट राजीनामा दिए। र, उनलाई जापान जाने इच्छा लाग्यो।

 

उनले ईन्टरनेशनल जापनिज ल्याङगोईज एकेडेमि सेन्दाई जापानमा भर्ना भई १५ महिना जापानिज भाषा अध्ययन गरि तोहोकु कम्प्युटर कलेज सेन्दाई, जापानमा दुई वर्ष ईन्टरनेसनल विजनेश कोर्स गरे। र, जापानिज कम्पनीमा ‘स्पेलिस्ट ईन ह्यूम्यानेटी ईन्टरनेसनल सर्भिसको’ भिषा प्राप्त गरि ३ बर्ष काम समेत गरे।

‘अरूको काम कहिलेसम्म गर्ने भन्ने मनमा प्रश्न उठ्न थाल्यो। अब आफ्नै व्यवसाय गर्नुपर्छ। भन्ने उदेश्यले अहिले म आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेश भिसा प्राप्त गरि कम्पनी सञ्चालन गरिरहेको छु,’ उनले भने।

अहिले उनको कम्पनीमा जापनीज र नेपाली गरि धेरै जनाले रोजगारी गरिरहेका छन्।

 

सहयोगीको अर्को नाम विनय’प्रकाश मल्ल

पछिल्लो समयमा युवा पुस्ता माझ लोकपृय बनेको नाम हो, विनय’प्रकाश मल्ल लोकपृय हुनुको कारण हो दिन दुखिलाई सहयोग गर्नु। ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन्’ भने झैं विनय’प्रकाश मल्ल को मन पनि ठूलो छ।

हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्न नपरोस् भन्ने उनी चाहन्छन्। त्यहीँ कारण होला गरिव तथा पीडामा परेकालाई उनले आर्थिक सहयोग गरिरहन्छन्।

‘मैले विताएको जिन्दगी अरूले जिउन नपरोस् भन्ने चाहन्छु। विपन्न, गरिव, अनाथ तथा दिनदुखी देख्दा मनले मान्दैन्। सहयोग गरिहाल्छु,’ उनी भन्छन्।

विनय’प्रकाश मल्लले सहयोग गर्नुहुन्छ भन्ने सुनेर होला अहिले धेरैको फोन आउने गरेको उनी बताउँछन्। उनले अहिलेसम्म लाखौ रूपैयाँ सहयोग गरिसकेका छन्।

डडेल्धुराका धेरै स्कुलहरुमा अक्षय कोषको स्थापना , कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ता, कपडा दिनु उनको दैनिकी बनिसकेको छ। कोरोना कहरको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए। डडेल्धुरामा रहेका मठ मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन गरिद गर्न सहयोग गरेको उनी बताउँछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र
फ्ल्यास हेडिङ

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग
मुख्य समाचार

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५
फ्ल्यास हेडिङ

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व