सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज स्थिर

48
Sana Kishan

सुनको भाउ आज स्थिर छ ।

Karnali Traders

सुन आज हिजो जस्तै तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने केही घटेको छ ।

Arus

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.