नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २÷३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उनले बताए ।
स्थायी कमिटीमा रहनेमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहनेछन् । उपहार खबर बाट सभार









Discussion about this post