सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज घट्यो कि बढ्यो सुनको भाउ ?

आज साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

Sana Kishan

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.