Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रशिद्ध धार्मिक, साँस्कृतिक तथा पुरातात्विक उन्नतिको धरोहर : प्राचीन पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
बैतडी – जिल्लाको प्रसिद्ध धार्मिक अध्यात्मिक साँस्कृतिक पुरातात्विक उन्नतिको धरोहर मात्र नभएर ऐतिहासिक पर्यटकीय दुष्टिकोणले महत्वपूर्ण स्थल पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर सदरमुकाम खलंगा गढी बाट करिब दुई किलोमिटर रहेको छ ।
पञ्चदेवल शिव धाम सप्तदेवल वि.स. २०६४ सालमा पुरातात्विक विभागमा रामशाहपथ काठमाडौँ दर्ता भएको हो ।
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ देवलहाट मा स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक संस्कृति तथा पर्यटकीय स्थल पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर ऐतिहासिक र धार्मिक महत्व बोकेको क्षेत्र हो।
सुदुरपश्चिम प्रदेश कै एक महत्वपुर्ण धार्मिक स्थलको रूपमा समेत यस क्षेत्रलाई चिनिने गरेको छ द्धापरयुगमा पाण्डवहरु वनवासमा रहेको समयमा घुमफिर गर्दै देवलहाट भएको स्थानमा बास  बस्न आई पुगेका र उनिहरूले यस स्थानमा शिवलिङ्गको स्थापना गरी शिवको मन्दिर बनाइएको किंवदन्ती छ ।

 

 

यस पवित्र स्थललाई पञ्चदेवल भनिए पनि यहाँ सातवटा देवलहरू छन्।
पाण्डवहरुले बनबासको समयमा यस मन्दिरलाई एकै रातमा निर्माण गरेको हु भन्ने ऐतिहासिक अभिलेख भएको बुद्धिजीवी तथा बुढापाकाहरुले भन्दै आई रहेको किम्बदन्ती छ ।
यो मन्दिर पाँच पाण्डवहरुले निर्णय गरेको हुनाले यस मन्दिरको नाम पञ्चदेवल रहन गएको हो । हाल हुलाक टिकट प्रसारण हुन बाँकी छ ।मासिक रुपमा संक्रान्ति,पुर्णिमा, शिवरात्री, नवरात्री हरुमा नित्य पूजा गर्ने गरिन्छ ।
वर्तमान शिवालयहरुमा मासिक रुपमा पुजाआजा गर्न देवलहाटमा भट्ट परिवारका पुजारी र मार्कण्ड परिवारका भण्डार बाट नियमित रूपमा पुजाआजा गारिदै आएको छ । बर्षमा एक पटक लाग्ने महाशिवरात्रि पर्वमा धुमधामका साथ महाशिवरात्रि शिवको नाम ॐ नम: शिवाय  उच्चारण गरिन्छ ।
यहाँको देवलसंग सम्बन्धित शिलालेख ताम्रपत्र आदि जस्ता पुरातात्विक प्रमाणहरू अभाव कारण यी देवलहरूको निर्माण कहिले भएको हो सोका बारेमा स्पष्ट भन्न सकिने अवस्था छैन ।
धार्मिक तथा सांस्कृतिक दुष्टिकोणले मात्र होइन कला वास्तुकलाका दुष्टिकोणले समेत देवलहाटका देवलहरू अत्यन्तै महत्वपूर्ण मानिन्छन् र त्यहाँ भएका देवलहरूकै कारणले उक्त ठाउँको नाम देवलहाट रहन गएको हो यो ठाउँ दशरथचन्द नगरपालिका वडा नम्बर ४ देवलहाटमा पर्दछ ।
 
देवलहरूको छेउमा कालभैरव मन्दिर समेत निर्माण गरिएको छ । पञ्चदेवलमा प्रत्येक  साउन महिनामा दर्शन गर्नेहरूको घुईचो लाग्ने गर्दछ वि.स.२०३६साल शंकर आचार्य नरहरी योगी महाराज आउनु भएको हो ।
धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर बैतडी जिल्लामा पदेछ पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर दर्शन तथा पूजाआजा गरेमा मनोकामना पूरा हुने विश्वास रहि आएको छ ।
“पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर समिति अध्यक्ष तथा  मन्दिर प्रचार प्रसार समिति अध्यक्ष उद्धव सिंह मार्कण्डको सहयोगमा उक्त समाचार सम्पादन गरिएको हो ।”
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व