सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नयामा चितुवाको आतंक : खायो दुई दर्जन बढी पशुचौपाया

बैतडी : जिल्लाको सुर्नया ८ का बिभिन्न स्थानहरु मा चितुवाले आतंक मच्चाएको छ । विगत २ महिना यता जंगलबाट ४,५ ओटा चितुवा सँगै आएर अहिले सम्म दुई दर्जन बढी पशुचौपाया खाइसकेको स्थानीयहरुले बताएका छन् ।

Sana Kishan

दिनदिनै चितुवाले घरपालुवा पशुचौपाया खान थालेपछि किसानहरु मार्कामा परेका छन् । चितुवाको आतंक नियन्त्रणका बिषयमा डिभिजन वन कार्यालयसंग छलफल गरिएको भएपनि समाधानको उपाय अहिले सम्म भएको छैन ।

World Link Ads
Mahakali Polytechnic

(स्रोत : पश्चिम प्रेस)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.