सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको भाउ फेरि बढ्दै

62
Sana Kishan

सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

Karnali Traders

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

Arus

भाउ बढेर आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.