सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

Sana Kishan

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.