सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुनको भाउ चार सय रुपैयाँले घट्यो

20
Sana Kishan

सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Karnali Traders

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइ बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.