सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मौद्रिक नीतिका कारण शेयर बजारमा समस्या आयो : अर्थमन्त्री जनार्दन शर्मा

14
Sana Kishan

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण शेयर बजारमा समस्या आएको बताएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।

Karnali Traders

“प्रतिस्थापन विद्ययकपछि आएको मौद्रिक नीतिमा केहि त्रुटिहरु भएको कुरा सर्वविधितै छ। ती त्रुटिका कारण केहि समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहान्छु।” उनले प्रतिनिधि सभाको बैठमा भनेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा देखिएको समस्या सामाधान गर्नको लागि कमिटि समेत गठन गरिएको बताए। “शेयर बजारको सम्बन्धमा धेरै भन्न पर्दैन”,उनले भने “शेयर बजारको समस्या सामाधान गर्नको लागि नेपाल राष्ट्र बैंक,अर्थ मन्त्रालय, धितोपत्र बार्ड र सम्बन्धित सरोकारवालाहरुलाई समेत आमन्त्रित गर्ने र छलफल गरेर त्यसको सामाधान गर्न कमिटि गठन गरिएको छ।” उपहार खबर बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.