सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१७ गतेबाट बेपत्ता बैतडीका रावत मृत फेला

599
Sana Kishan

बैतडी –  बैतडीमा यही जेठ १७ गतेबाट हराईरहेका प्रेमसिंह रावत मृत फेला परेका छन् ।

 

दशरथचन्द नगरपालिका २ सौंडालीका अन्दाजी ३० बर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए ।

 

Arus

बोल्न नसक्ने सुस्त मनस्थिती भएका रावत १७ गते बिहानबाट हराईरहेका थिए ।

 

Karnali Traders

खोजी गर्दै जाँदा आज रावतको शव भीरमा अड्केको अवस्थामा फेला परेको र शव पूर्ण रुपमा सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

रावतको शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाको अनुसन्धान भईरहेको उनले बताए ।

 

(स्रोत :  सगुन खबर)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.