सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

Sana Kishan

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.