सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इन्धनको मूल्य समायोजन, डिजेल, पेट्रोल र मटितेल प्रतिलिटर १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य समायोजन गरेको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

Sana Kishan

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य समायोजना भएको हो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.