सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

Sana Kishan

हिजो तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको भाउ आज फेरि ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.