सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज दोहोरो अङ्कले घट्यो

99
Sana Kishan

हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ ।

Karnali Traders

आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि हिजो बिहीवारको तुलनामा कारोबार रकम भने केही बढेको छ । दुई सय २३ वटा कम्पनीको ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो ।

Arus

आज सात वटा कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरै घटेको छ । बजार घटे पनि रुरु जलविद्युत् परियोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.