सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज ९८ हजार रुपैयाँ पुग्यो

103
Sana Kishan

काठमाण्डौ – सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हो।

Arus
Karnali Traders

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।

 

(उज्यालो अनलाइन बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.