सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको मूल्य बढ्यो

बुधबार सुन र चाँदीको मूल्य बढेको छ । विगत तीन दिनदेखि स्थिर रहेको मूल्य बुधबार भने केही बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sana Kishan

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रूपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close