सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको मूल्य बढ्यो

115
Sana Kishan

बुधबार सुन र चाँदीको मूल्य बढेको छ । विगत तीन दिनदेखि स्थिर रहेको मूल्य बुधबार भने केही बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Karnali Traders

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रूपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

Arus

यस्तै चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.