सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा अम्बिका चलाउने निर्वाचित

242
Sana Kishan

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सह–महामन्त्री अम्बिका चलाउने अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी छिन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएकी हुन् । उनी यस अघि पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुख थिइन् ।

Karnali Traders

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकै हर्कबहादुर रावल निर्वाचित भएका छन् ।

 

Arus

(उपहार खबर बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.