सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

Sana Kishan

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १ हवा २५० रुपैयाँमा खरिद बिक्री भएको थियो । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.