सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या

245
Sana Kishan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या आएको छ । ओली केहिदिनदेखि अस्वस्थ भएको तर गुपचुप राखिएको स्रोतले बतायो ।

मंगलबार अपराह्न संसद बैठकमा सहभागी नभएपछि सोधखोज गर्दा बालकोट स्रोतले उनको स्वास्थ्यमा समस्या आएको बताएको छ । केही दिनयता स्वास्थ्यमा समस्या आएको बताइएको छ ।

Karnali Traders

ओली वैशाख २७ गतेदेखि नै अस्वस्थ भएको तर सबैतिर गुपचुप राखिएको पाइएको छ । उनको निवासमै उपचार भैरहेको र आराम गरिरहेको स्रोतले बतायो ।

Nepali Khaja

स्थानीय तहको चुनावका बेला एमाले अध्यक्ष ओलीको सक्रियता अन्य नेताहरुको भन्दा धेरै देखिएको थियो । हिमालपोस्ट बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.