सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

वडा सदस्यमा विजयी भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु

168
Sana Kishan

धनकुटा – चौविसे गाउँपालिका वडा नं। २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।

Karnali Traders

शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं। २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए । उपहार खबर

 

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.