सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर साइमन्डसको मृत्यु

247
Sana Kishan

अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ।

उनी मात्र सवार कार क्विन्स्ल्यान्डको टाउन्सभिल सहरनजिकै दुर्घटनाग्रस्त भएको थियो।

Arus

क्विन्स्ल्यान्ड प्रहरीका अनुसार सहरभन्दा ५० किलोमिटर पश्चिममा पर्ने हर्वी रेन्जमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो।

Karnali Traders

साइमन्ड्सले २०१२ मा खेलबाट सन्यास लिएका थिए।

उनी ४६ वर्षका थिए। उनका पत्नी र दुई सन्तान छन्। नेपालखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.